इन्जिनमा समस्या देखिएपछि धावनमार्ग पुगेको यतिको विमान पार्किङमै फर्काइयो

त्रिभुवन विमानस्थलबाट विराटनगर तर्फ उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएपछि फर्काइएको छ ।

इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगिसकेको विमान पुनः ‘पार्किङ वे’मा फर्काइएको हो ।

विमानस्थल स्रोतका अनुसार यति एयरलाइन्सको एनवाइटी ७८७ विमान विराटनगर तर्फकाे उडान निर्धारित समय ८:३० थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर