
कांग्रेस केन्द्रीय समितिको बैठक फागुन ३ मा


नेपाली कांग्रेसकाे पार्टी केन्द्रीय कार्यालय। फाइल तस्बिर।
नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक फागुन ३ गते केन्द्रीय कार्यालय सानेपामा बोलाइएको हो।
बैठकमा अगामि महासमिति बैठकको बारेमा छलफल हुने बताइएको छ।
महासमितिको बैठक फागुन ७-१० गते ललितपुरको गोदावरी बस्ने भएको छ।
प्रतिक्रिया