पर्यटन बोर्डले पायो पहिलो महिला सदस्य सचिव
२६ माघ २०८० १३:३२
नेपाल पर्यटन बोर्डले पहिलो महिला सदस्य सचिव पाएको छ। बोर्डले पहिलो महिला सदस्य सचिवको रुपमा मिलन देवकोटालाई पाएको हो।
गत माघ २४ गते बसेको बोर्ड बैठकले देवकोटालाई ३ महिनाका लागि सदस्य सचिवमा नियुक्त गरेको हो।
देवकोटा २०७९ बैशाखमा बोर्ड सदस्यहुँदै आर्थिक वर्ष २०८०/८१ को पहिलो महिला बजेट संयोजक पनि हुन्।
प्रतिक्रिया