संघीय संसद्का नवनियुक्त महासचिव पाण्डेयले लिए शपथ

संघीय संसद्का नवनियुक्त महासचिव पद्‌मप्रसाद पाण्डेयले आज शपथ लिएका छन् ।

पाण्डेयलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

शपथ ग्रहण समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिस्लिना, प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना, राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्याल, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कानून न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर