
नेपाल टेलिकमले गर्यो नेपाल प्रहरीलाई सम्मान


नेपाल टेलिकमले नेपाल प्रहरीलाई सम्मान गरेको छ। टेलिकमले आफ्नो २०औं वाषिकोत्सवको अवसरमा प्रहरीलाई सम्मान गरेको हो।
टेलिकमले आफ्नो ‘सीयुजी’ सेवा प्रयोग गर्ने सेवाग्राहीहरू मध्ये प्रहरी सबैभन्दा ठूलो समूह भएको भन्दै सम्मान गरेकोह हो।
सो सम्मान प्रहरी नायब महानिरीक्षक भरत बहादुर बोहोरा ग्रहण गरेका थिए।
प्रतिक्रिया