कर्णाली प्रदेशमा पाँचौं तहका लागि दरखास्त माग (सूचनासहित)

प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले विभिन्न पदका लागि आवेदन मागेको छ ।

म‌गलबार एक सुचना जारी गर्दै स्थानीय सरकारी सेवाका विभिन्न सेवा, समूहका प्राविधिकतर्फ पाँचौं तहका लागि दरखास्त माग गरिएको हो ।

खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने सार्वजनिक सूचनामा उल्लेख छ । दरखास्त फागुन २१ गतेसम्म दिन सकिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *