एमाले संसदीय दलको बैठक बस्दै

नेकपा (एमाले)को संसदीय दलको केही बेरमा बस्ने भएको छ।
बैठक संघीय संसद् भवनको लोत्से हलमा बस्ने भएको छ।
बैठकमा अगामि हिउँदे अधिवेशनको विषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रिया