
अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय टोली भारतको लोकसभा भवनमा


संघीय संसदअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन संसदीय टोली भारतको लोक सभा भवनमा पुगेको छ।
मंगलबार भारतको राजधानी दिल्ली पुगेको संसदीय टोलीको प्रतिनिधिमण्डल बुधबार भारतको लोक सभा भवनमा पुगेको हो।
लोकसभा भवनमा भारतका सभामुख ओम बिरालालगायतको समूहसँग संसदीय समितिले भेटवार्ता गरेको भारतको लोकसभा सचिवालयले जनाएको छ।
प्रतिक्रिया