रविले किन बोलाए संसदीय दलको बैठक
१७ माघ २०८० १२:१७
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय दलको बैठक बोलाएका छन्। बैठक माघ १९ गते बिहान ११ बजेदेखि बोलाएका हुन्।
बैठकमा अगामि संसद अधिवेशनमा प्रस्तुत हुने विधेयक र अन्य एजेण्डाहरूमाथि छलफल हुने बताइएको छ।
संघीय संसदको हिउदे अधिवेशन अगामि माघ २२ गतेदेखि सञ्चालन हुनेछ।
प्रतिक्रिया