
भ्रष्टाचारको तथ्याङ्कमा सुध्रिदै नेपाल, गत वर्षभन्दा केही सुधार

नेपाल गत वर्षभन्दा यस वर्ष भ्रष्टाचारको त्यथ्याङ्कमा सुध्रिएको छ। ट्रान्सपरेन्सी इन्टरनेशनले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचाङ्कमा गत वर्षभन्दा यस वर्ष केही सुध्रिएको हो।
ट्रान्सपरेन्सी इन्टरनेशनले मगंलबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल गत वर्षभन्दा यस वर्ष दुई अंकले सुधार भएको छ।
नेपाल गत वर्ष ३४ अङ्कसहित ११०औं स्थानमा रहेको थियोभने यस वर्ष ३५अङ्कसहित १०८औं स्थानमा रहेको छ।
यस्तै, सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा सोमालिया रहेको छभने सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा डेनमार्क रहेको छ।
यस प्रतिवेदनमा १८० देश सम्मेलित रहेका थिए।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया