यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

आज अमेरिकी डलर १ को खरिदमा १३२ रुपैयाँ ६९ पैसा र बिक्रीमा १३३ रुपैयाँ २९ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आजका लागि युरो खरिदमा १४४ रुपैयाँ ४९ पैसा र बिक्रीमा १४५ रुपैयाँ १४ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदमा १६८ रुपैयाँ ८७ पैसा र बिक्रीमा १६९ रुपैयाँ ६३ पैसा कायम भएको छ।

अस्ट्रेलियन डलर १ को खरिदमा ८७ रुपैयाँ ४३ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ २५ पैसा र बिक्रीमा ६९ रुपैयाँ १३ पैसा, सिंगापुर डलर खरिदमा ९९ रुपैयाँ ३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ४८ पैसा तथा जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९९ पैसा र बिक्रीमा ९ रुपैयाँ ३ पैसा तय गरिएको छ।

चिनियाँ युआन १ को खरिदमा १८ रुपैयाँ ५१ पैसा र बिक्रीमा १८ रुपैयाँ ५९ पैसा तय गरिएको छ।

साउदी अरेबियन रियाल खरिदमा ३५ रुपैयाँ ३८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ५४ पैसा, कतारी रियाल खरिदमा ३६ रुपैयाँ ४१ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५७ पैसा, यूएईको दिराम १ को खरिदमा ३६ रुपैयाँ १३ पैसा र बिक्रीमा ३६ रुपैयाँ २९ पैसा तय गरिएको छ।

मलेसियाको रिंगिट १ को खरिदमा २८ रुपैयाँ ४ पैसा र बिक्रीमा २८ रुपैयाँ १७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९३ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९७ पैसा कायम भएका छन्।

कुवेती दिनार १ को खरिदमा ४३१ रुपैयाँ ३७ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ३२ पैसा तथा बहराइनको दिनार खरिदमा ३५१ रुपैयाँ ९९ पैसा र बिक्रीमा ३५३ रुपैयाँ ५८ पैसा तय गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *