राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा ४ पदका लागि मतदान सुरु

राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशमा ४ पदका लागि मतदान जारी छ ।

बागमती प्रदेशमा ४ पदका लागि १५ उम्मेदवार चुनावी मैदान रहेका छन् ।

हेटौडास्थित भुटनदेवी माविको प्राविधिक भवनमा भइरहेको यो मतदान स्थलमा दुई केन्द्र र आठ बुथ रहेका छन् । बागमतीमा ११० प्रदेश र २४७ स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर