प्रधानमन्त्री मोदीद्वारा एक करोड घरपरिवारमा रूफटप सोलार प्यानल जडान गर्ने योजना घोषणा
१० माघ २०८० १३:२४
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशभरका एक करोड घरपरिवारमा रूफटप सोलार प्यानल जडान गर्ने योजना घोषणा गरेका छन् ।
यो योजना भारतमा घरपरिवारमा सौर्य ऊर्जा उपलब्ध गराउने उद्देश्यले राखिएको हो ।
मोदीले यो योजनाले गरिब र मध्यम वर्गको बिजुलीको बिल घटाउने मात्र नभई ऊर्जा क्षेत्रमा भारतलाई आत्मनिर्भर बनाउने बताए ।
प्रतिक्रिया