संसदीय समितिको बैठकमा प्रधानमन्त्रीले प्रस्तुत गरे भारतसँग भएका सम्झौता

काठमाडौँ। सङ्घीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बसेको छ ।

बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबिच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराएका छन् ।

उनले प्रस्तुत गरेको सम्झौँता यस्तो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *