बझाङ केन्द्रबिन्दु भएर भूकम्प
१५ पुष २०८० ८:२४
बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
आज बिहान पौने ७ बजे बझाङ केन्द्रबिन्दु भएर ३ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पकाे केन्द्र बिन्दु काँडा रहेकाे केन्द्रले जनाएकाे छ।
प्रतिक्रिया