प्रधानमन्त्री प्रचण्डले भेटे विपीन जोशीका बुबाआमालाई

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशीका परिवारलाई भेटेका छन्। शुक्रबार बिहान कैलालीमा प्रधानमन्त्री प्रचण्डले जोशीका बुवाआमासँग भेटेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले जोशीका परिवारलाई कैलालीकाे एयरपोर्टमा भेटेका हुन्। गत असोज २० (अक्टोबर ७) मा हमासले इजरायलमाथि आक्रमण गरेदेखि नै बेपत्ता विपीनको खोजीमा सरकारले कुटनीतिक पहल गरिरहेकाे छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *