काम नगर्ने पाँच निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)

सार्वजनिक खरिद अनुगमन कार्यालयले काम नगर्ने ५ कम्पनीलाई कालोसूचीमा राखेको छ। एउटा कम्पनी तीन वर्षसम्मका लागि, एउटा दुई वर्षसम्मका लागि र अरु तीन कम्पनी एक वर्षसम्मका लागि कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

सूची-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *