प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फिर्ता हुँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किने भएका छन् । उनी आज साँझ ६ः३० बजे  फ्लाई दुवई एयरद्वारा स्वदेश फिर्ता हुँदै छन् ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन प्रधानमन्त्रीको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल टोली १३ गते दुवई गएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर