रविका दाइ हरिशरणको आक्रोश- के को मिसन ८४ ? अहिले काम गर !

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका दाजु हरिशरण लामिछानेले अहिलेदेखि नै मिसन ०८४ भनेकाे भन्दै आक्रोश व्यक्त गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले  ‘मिसन ०८४’ भन्दै अभियान अघि बढाउन लाग्दा सभापतिका दाजु हरिशरण त्यसको विरोध जनाएका हुन्।

उनले मिसन ८४ को नारा लगाउन छोडेर अहिले नै काम गरेर देखाउन सामाजिक सञ्जालमार्फत् चुनौति दिएका छन्। रास्वपाको केन्द्रीय सदस्य बन्न नपाउँदा उनले यस्तो आक्रोश पोखेको हुनसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *