बझाङ केन्द्रबिन्दु भएर गयो भूकम्प
१३ मंसिर २०८० १९:१७
बझाङ जिल्ला केन्द्रबिन्दु भएर आज भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार साँझ ६ बजेर ४४ मिनेटमा बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको हो ।
प्रतिक्रिया