गाडी कब्जा गरेको आरोपमा धनगढीका मुनिर पक्राउ

धनगढीका शेख मुनिर अहमद सोमबार पक्राउ परेका छन् । उनलाई टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

मुनिरलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धीको मुद्दामा छलफल गर्न पुगेकाबेला पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर