कोशी सरकारले आज बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश गर्दै
९ मंसिर २०८० १०:१६
कोशी प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। आजको बैठकमा कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश गर्ने तयारी रहेको छ ।
सरकारले विनियोजन अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक पेश हुन लागेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
प्रतिक्रिया