![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
रूकुममा दुई घण्टामा दाेस्राे भूकम्पकाे धक्का
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![रूकुममा दुई घण्टामा दाेस्राे भूकम्पकाे धक्का](https://www.pardafas.com/wp-content/uploads/2023/10/earthquake.jpg)
रूकुम केन्द्रबिन्दु भएर करिब दुई घण्टाकाे अन्तरमा आज अपराह्न दोस्रो भूकम्प गएको छ।
रूकुम पूर्वको हुकम आसपास केन्द्रबिन्दु भएर अपराह्न ४ः४७ बजे ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
यसअघि आजै दिउँसो २ बजेर ५९ मिनेटमा रूकुमको टाका केन्द्रबिन्दु भएर ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो।
प्रतिक्रिया