काठमाडौंको बल्खुमा एक पुरूष मृत भेटिए 

काठमाडौं महानगरपालिका-१४, बल्खुमा एक जना पुरूष मृत अवस्थामा भेटिएका छन्।
बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङको पथरी शनिश्चरे नगरपालिका-१ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्का आइतबार मृत अवस्थामा भेटिएका हुन्।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *