सूचना आयोगका पदाधिकारीले ७ दिनको तलब भूकम्प पीडित राहत कोषमा

राष्ट्रिय सूचना आयोगका पदाधिकारीले ७ दिनको तलब भूकम्प पीडित राहत कोषमा जम्मा गर्ने भएका छन् ।

जाजरकोट केन्द्रबिन्द भएर गत शुक्रबार गएको भूकम्पबाट पीडितहरुका लागि गरिने राहतको सहयोग पुगोस् भन्ने हेतुले यस आयोगका पदाधिकारीहरुले ७ दिनको तलव बराबरको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको प्रवक्ता कमला ओली थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर