तापक्रम घट्दै, सतर्क रहन आग्रह

तापक्रम घट्ने क्रममा रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद्का अनुसार आज बिहान काठमाडौंको तापक्रम १२ डिग्री सेल्सियस रहेको छ । यहाँ आइतबार १०.८ डिग्री सेल्सियस थियो ।

यो वर्ष हालसम्म सबैभन्दा कम काठमाडौंको तापक्रम १० डिग्री सेल्सियससम्म पुगेको छ । अक्टुबर २२, २३ र २४ मा काठमाडौंको तापक्रम १० डिग्री सेल्सियस थियो । त्यसयता भने काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसभन्दा माथि नै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *