कोशीका मुख्यमन्त्री कार्कीले मागे विश्वासको मत

काठमाडौं- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभामा विश्वासको मत मागेका छन् । जारी प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत मागेका हुन् ।

नेकपा एमाले र विद्रोही कांग्रेसको समर्थनमा मुख्यमन्त्री भएका कार्कीलाई गठबन्धनमा आबद्ध दलले पनि विश्वासको मत दिने निर्णय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *