भूकम्प प्रभावित बझाङको अवलोकनमा प्रधानमन्त्री (तस्बिरहरू)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङ पुगेका छन् ।

नेपाली सेनाको हेलिकोप्टरबाट बझाङ पुगेका उनले भूकम्पबाट भत्केका संरचनाको अवलोकन गर्नुका साथै भूकम्पपीडितसँग कुराकानी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकनसँगै पीडितलाई राहत प्रदान गर्न स्थानीय निकायलाई निर्देशनसमेत दिएका छन्।

सबै तस्बिरहरू : नेपाल न्यूज बैंक।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर