सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक

राष्ट्रिय सुरक्षा परिषदको बैठक बसिरहेको छ।

मुलुकको पछिल्लो शान्तिसुरक्षाको अवस्था र चुनौतीलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा परिषदको कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो।

बैठकमा प्रधानमन्त्री दाहालसहित उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, मुुख्यसचिव शंकरदास वैरागी, नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मालगायत सहभागी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर