एसिया कप क्रिकेट : नेपाल र भारतबीचको खेल वर्षाले अवरूद्ध
१८ भदौ २०८० १८:२८
एसिया कप क्रिकेटअन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले अवरूद्ध भएको छ ।
श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले वर्षाले खेल अवरूद्ध हुनअघि ३७ ओभर ५ बल खेलेर ६ विकेटको खर्चमा १ सय ७८ रन बनाएको छ।
उनले ८८ बलको सामना गर्दै ७ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका थिए।
प्रतिक्रिया