सन्दीपले लिए विकेट, नेपाललाई चौथो सफलता

एसिया कप क्रिकेटको उद्घाटन दखेलमा नेपालले चौथो विकेट लिएको छ ।
नेपालका लागि सन्दीप लामिछानको बलिङमा कुशल भुर्तेलले अग्हा सलमानलाई क्याच आउट गराएका हुन् ।

योसँगै पाकिस्तानले २८ ओभर दुई बलमा चार विकेट गुमाएर १ सय २८ रन जोडेको छ ।

मुल्तान स्टेडियममा भएको खेलमा नेपालका करण केसीले पहिलो विकेट लिएका थिए ।

करणले व्यक्तिगत दोस्रो ओभर बलिङ गरिरहेका करणले दोस्रो ओभरको चौथो बलमा फाकर जमानलाई पेभिलियन पठाएका हुन् ।

त्यस्तै अर्को विकेट पनि नेपालले रन आउटमार्फत लिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर