![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
सर्वोच्च अदालतमा आजदेखि मुद्दाको पेसी स्वचालित प्रणालीबाट
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![सर्वोच्च अदालतमा आजदेखि मुद्दाको पेसी स्वचालित प्रणालीबाट](https://www.pardafas.com/wp-content/uploads/2022/06/supreme-court.jpg)
मा आजदेखि अटोमेसन प्रणालीद्वारा पेसी तोकिने भएको छ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज अटोमेसन प्रणालीमा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्ने भएका छन्।
आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो। अब भने ‘डिजिटल सिस्टम’ द्वारा नै मुद्दाको पेसी तोकिने छ।
अदालतको पेसी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेसी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ।
प्रतिक्रिया