हाउस अफ फेसनको एन भग–९
३२ साउन २०८० १२:१२
हाउस अफ फेसनले बुधबार राति काठमाडौँमा एन भग–९ को फाइनल आयोजना गरेको छ ।
फेसन र क्लोदिङ स्टोरको रुपमा सन् २०१२ मा स्थापित (एचओएफ) ले एन भग–९ का प्रतियोगीहरूलाई र्याम्पमा हिँडाएको थियो ।
सबै सहभागीहरुले यसमा आफ्नो उत्कृष्ट प्रदर्शन गरे।
प्रतियोगीहरूले आफ्नो विविध संस्कृति, धेरै व्यक्तिहरूबाट गुज्रिएका संघर्ष, सामाजिक समस्याहरू आफ्नो प्रतिभाको माध्यमबाट प्रस्तुत गरेका थिए।
सबै तस्बिर किरण राज विष्ट -रासस ।
प्रतिक्रिया