सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रूटमा कति?

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा बढेको छ। डिजेलको मूल्य प्रतिलिटर २१ रूपैयाँले बढेसँगै यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुुसार भाडा समायोजन गरेको हो। बढेकाे भाडा आजैदेखि लागू भएको छ।

दुई वा दुईभन्दा बढी प्रदेश भई राष्ट्रियस्तरका रूटमा सञ्चालन हुने यात्रुवाहक सवारीको ४.७० प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.१५ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीको ६.८३ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ।

अन्तरप्रदेश चल्ने सवारीको भाडादर यातायात व्यवस्था विभागले नै समायोजन गर्ने गर्छ। सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशतले थपघट भएमा सवारी भाडा दर पनि समायोजन हुने गर्छ।

यस्ताे छ समायाेजन भएकाे नयाँ भाडादर :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *