सशस्त्र प्रहरीका ८२ जना वरिष्ठ हवल्दारलाई असईमा बढुवागर्न सिफारीस

सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ८२ जना वरिष्ठ हवल्दारहरुलाई सहायक निरीक्षक (असई) मा बढुवाका लागि सिफरीस गरेको छ ।

सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१) को (ङ) बमोजिम बढुवा समितिको बुधबार राती बसेको बढुवा समितिले उनीहरुलाई बढुवा सिफारीस गरेको हो ।

समितिले बढुवा सिफारीस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी वरिष्ठ हवल्दारहरुले नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।

हेरौं बढुवा सिफारीस भएका वरिष्ठ हवल्दारहरुको सूचीः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *