प्रहरी मुख्यालयले २२ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निकाल्यो सूचना
१० साउन २०८० ७:३५
प्रहरी प्रधान कार्यालयले आफ्ना २२ जना प्रहरी अधिकारीलाई सातदिनभित्र सम्बन्धित कार्यालयमा हाजिर हुन् सार्वजनिक सूचना निकालेको छ । प्रहरी मुख्यालयले तोकिएको समयमा हाजिर हुन नआए कानून बमोजिम कारबाही प्रक्रिया अघि बढाउने जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन भनेको हो । अन्यथा सेवाबाट हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।
यी हुन् गैरहाजिरीमा रहेका २२ प्रहरीः
प्रतिक्रिया