
प्रतिनिधिसभा बैठक [LIVE]

प्रतिनिधिसभाकाे बैठक सुरू भएकाे छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो अभिव्यक्ति सच्याउने र सचिवालयको तर्फबाट जारी गरिएको प्रेस नोटप्रति दुःख व्यक्त गर्ने सहमति गरेपछि प्रमुख प्रतिपक्षी एमाले सदनको अवरोध खुलाएकाे हाे।
बैठकमा प्रधानमन्त्रीले सम्बाेधन गर्ने कार्यक्रम छ।
प्रतिक्रिया