
प्रतिनिधिसभामा केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक टेबुल

प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भई सन्देशसहित प्राप्त मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० टेबुल भएकाे छ।
प्रतिनिधिसभाका सचिव पदमप्रसाद पाण्डेले साे विधेयक टेबुल गरेका हुन्।
प्रतिनिधिसभाको अर्को बैठक आजै १५ मिनेटपछि बस्ने गरी स्थगन भएको छ।
प्रतिक्रिया