
संसदमा एमाले र रास्वपाकाे अवराेध, बैठक १५ मिनेटका लागि स्थगित

नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
जिल्ला निर्वाचन कार्यालय खारेजको निर्णय स्वीकार्य नहुने भन्दै यी दलले बैठक अवरूद्ध पारेका थिए।
प्रतिक्रिया