प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर [LIVE]

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक बसिरहेको छ।

आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सांसदहरूबीच प्रश्नोत्तर भइरहेको छ।

प्रश्नोत्तरका लागि एक घण्टाको समय छुट्याइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर