नवनियुक्त पाकिस्तानी राजदूतले बुझाए राष्ट्रपति पौडेललाई ओहदाको प्रमाणपत्र

नेपालका लागि नवनियुक्त पाकिस्तानी राजदूत अबरार एच हाश्मीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेका छन्।

सोमबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उनले ओहदाको प्रमाणपत्र पेस गरेका हुन्।

समारोहमा परराष्ट्रमन्त्री नारायण प्रकाश साउदलगायत अन्य उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर