
एमालेले गर्याे संसद बैठक अवरुद्ध

नेकपा (एमाले) ले प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ।
राष्ट्रपतिले असंवैधानिक ढंगले नागरिकता विधेयक प्रमाणीकरण गरेको, प्रधानमन्त्रीले भारत भ्रमणको क्रममा आफ्नो नेपाली भूमि भारतसँग साट्ने काम गरेको आरोप लगाँउदै एमालेले बैठक अवरुद्ध गरेको होे।
आइतबारको बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक पदम गिरीले राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयक निष्क्रिय नबनाए बैठक चल्न नदिने चेतावनी दिए।
प्रतिक्रिया