ठूलाे संख्यामा न्याय सेवाका कर्मचारीहरूकाे सरुवा, बढुवा र पदस्थापन
२९ वैशाख २०८० २०:१९
न्याय सेवा आयोगले एकसाथ ठूलाे संख्यामा कर्मचारीहरूकाे सरुवा, बढुवा र पदस्थापन गरेकाे छ। आयोगकाे शुक्रबार बसेको बैठकले ६५० भन्दा बढी अधिकृतहरूको सरुवासहित केहीकाे बढुवा र पदस्थपानसमेत गरेकाे हाे।
हेराैं सूची :
प्रतिक्रिया