
भुटानी शरणार्थी प्रकरण
टोपबहादुर रायमाझी एमालेबाट निलम्बित

भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी पार्टीबाट निलम्बनमा परेका छन्।
पार्टीका महासचिव शंकर पोखरेलले बुधबार विज्ञप्ति जारी गरी उनलाई पार्टीबाट निलम्बन गरिएको जानकारी दिएका छन्।
रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन्। एमालेले उनी पार्टीको सम्पर्कमा नरहेको बताउँदै आएको छ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया