बागलुङको निसीखोलमा डुबेर बालिकाको मृत्यु

निसीखोलामा डुबेर बालिकाको मृत्यु भएको छ। बागलुङको निसिखोला गाउँपालिका-६, भल्कोट बस्ने चक्रबहादुर बुढाकी छोरी पाँच वर्षीया साकिराको डुबेर मृत्यु भएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मदन केसीले जानकारी दिए।

घरभन्दा दुई सय मिटर तल रहेको निसीखोलामा खेल्ने क्रममा डुबेर गम्भीर भएकी बालिकाको बुर्तिवाङ प्राथमिक स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *