हत्या आरोप लागेका एमाले सांसद कोइरी निलम्बित

हत्या आरोप लागेका नेकपा (एमाले) का सांसद निलम्बनमा परेका छन्।

उनलाई मंगलबार निलम्बन गरिएको संसद सचिवालयले जनाएको छ।

महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित उनीमाथि सशस्त्र प्रहरीका असई थमन विकको हत्या गरेको आरोप छ। उच्च अदालत जनकपुरले उनलाई हत्या आरोपमा थुनामा राख्न आदेश दिएको थियो।

त्यसपछि फरार रहेका उनको खोजी गर्न सहयोग माग्दै प्रहरी प्रधान कार्यालय नक्सालले संसद सचिवालयलाई दुई पटक पत्र लेखेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर