वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा ४ जना घाइते
१७ वैशाख २०८० १५:१०
वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा ४ जना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार आइतबार दिउँसो छतको पर्खाल भत्किएर खसेको इँटालगायतले लागेर ४ जना घाइते भएका हुन्।
घाइतेहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
प्रतिक्रिया