काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईमा बिस्फोटको आवाज, आगो लागेको जहाज फोर्स ल्याण्डिङको तयारी (भिडियाे)

काठमाडौंबाट संयुक्त अरब इमिरेटस (युएई) का लागि उडेको जहाजमा समस्या आएको छ । जहाजमा बिस्फोटको आवाज सुनिनुका साथै आगलागी भएको छ । सुरक्षा अधिकारीहरुका अनुसार जहाजलाई काठमाडौंमै फोर्स ल्याण्डिङकाे तयारी भइरहेको छ ।

फ्लाई दुबईकाे बोइङ ७३७ काठमाण्डौ देखि दुबई उडान नम्बर FZ576 को एउटा इन्जिनमा प्राविधिक गडबडीका कारण काठमाडौंमै फोर्स ल्याण्डिङकाे तयारी भइरहेको छ ।

भिडियो सौजन्य: संजित श्रेष्ठकाे फेसबुकबाट ।

 

विकसित भइरहेको समाचार….

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर