
आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार बनाउँछ : विष्णु पौडेल


नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताएका छन्।
आज बिहान सुर्खेत पुगेका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा सोहीअनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पारे।
उपाध्यक्ष पौडेलले निर्वाचनपछिको नतिजाले एमाले प्रतिपक्षमा बस्ने अवस्थामा पुगेको बताए।
प्रतिक्रिया