कपिलवस्तुको गोरुसिंगेमा भूतपूर्व सैनिक संघको भवन उद्घाटन

कपिलवस्तु जिल्लाको गोरुसिंगेमा नवनिर्मित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको कार्यालय भवन उद्घाटन गरिएको छ।
मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले भवन उद्घाटन गरेका हुन्।

प्रतिक्रिया